Ads

एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज


काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा नयाँ ईन्चार्ज तोकेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा ईन्चार्ज तोकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

कुन प्रदेशमा को ?

शेरधन राई – कोशी
लीलानाथ श्रेष्ठ – मधेश
डा. राजन भट्टराई – बागमती
किरण गुरुङ – गण्डकी
पद्मा अर्याल – लुम्बिनी
गोरखबहादुर बोगटी – कर्णाली
लेखराज भट्ट – सुदूरपश्चिम

Ads

सम्बन्धित पोष्टहरू