Ads

ओलीलाई बधाई दिन आएको हुँः महन्थ ठाकुर


काठमाडौं । लोकतान्त्रीक जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिन आएको बताएका छन् । उनले एमालेको १०औं महाधिवेशनमा शुभकामना मन्तव्य दिदै ठाकुरले ओलीका कारण आफ्नो पार्टीका नेताकार्यकर्ता जेलबाट छुटेको बताए ।

ठाकुरले सरकारले मधेशवादी दलसंग गरेका सम्झौता इमान्दारीसाथ पालना नगरेको आरोप लगाए । उनले ओलीले जति काम गरेका थिए त्यति काम यो सरकारले नगरेकाले छिटै यो सरकराले बाँकि काम पुरा गर्नु पर्ने बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू