राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन
  • भदौ २२, २०८३

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिएको छ । उनले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज..

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
  • भदौ २२, २०८३

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ, । सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन तीनै..

रसुवा बाढी : मृतककाे सङ्ख्या एक हजार ३५५ पुग्याे
  • भदौ २२, २०८३

रसुवा बाढी : मृतककाे सङ्ख्या एक हजार ३५५ पुग्याे

काठमाडौँ । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले..

सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता
  • भदौ २२, २०८३

सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ, । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच आज टेलिफोन वार्ता गरेका छन् । टेलिफोन वार्ताका..

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
  • भदौ २२, २०८३

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता

ताप्लेजुङ, । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको..

भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
  • भदौ २२, २०८३

भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन, । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको..

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
  • भदौ २२, २०८३

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ, । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही..

झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने
  • भदौ २२, २०८३

झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फेदीमा रहेको भुवानेस्थित रमेश रावलको जग्गा दशकअघिसम्म झाडीले भरिएको थियो । बाँदरको समस्याले खेती गर्न छाडेपछि बाँझिएको जमिनमा रावल..

रास्वपा सचिवालय बैठक बस्दै
  • भदौ १८, २०८३

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ, । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले आज बिहान १०ः०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा..

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
  • भदौ ७, २०८३

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ, । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ । मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने..

रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी
  • भदौ ३, २०८३

रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी

काठमाडौँ, । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल..

नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज
  • भदौ १, २०८३

नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज

मकवानपुर, । नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आजः०० ११ बजे बस्ने भएको छ । विश्वासको मत लिने वा राजीनामा दिने भन्ने निर्णयका लागि..

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल
  • साउन २३, २०८३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौँ, । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले आज यहाँ आयोजना..

राष्ट्रियताका लागि संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा हुनुपर्छ : महासचिव पोखरेल
  • साउन २३, २०८३

राष्ट्रियताका लागि संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता र विकासका सवालमा लोकतन्त्रवादी र संविधानका पक्षधर शक्तिहरू मिल्नुपर्ने बताएका छन् । काठमाडौँ क्षेत्र..

Image
मंसिर २, २०८२
Image
जेष्ठ ९, २०८२
Image
बैशाख १२, २०८२
Image
फाल्गुन ४, २०८१
Image
फाल्गुन ४, २०८१
Image
माघ २९, २०८१

प्रदेश / स्थानीय सरकार

कला/साहित्य

सबै हेर्नुहोस्

मल्टिमिडिया

सबै हेर्नुहोस्