Ads

प्रतिनिधिसभा बैठक ( Live)


काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार बिहान सवा ११ बजेबाट सुरु भएको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’’ पेश गर्नुहुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू