चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको दोस्रो दिन बन्दसत्र चितवनको सौहामा सुरु हुदैछ । शुक्रबार नारायणी नदी किनारमा महाधिवेशन औपचारिक रुपमा उद्घाटन भएको छ ।

दोस्रो दिनबाट सुरु हुने बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुनेछ ।

बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द सत्र सुरु भएको छैन। तर प्रतिनिधीहरुको चहल पहल सुरु भएको छ ।

बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ ।





फोटो दिपक ज्ञवाली
प्रतिक्रिया दिनुहोस्