Ads

एमाले महाधिवेशनः वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध


काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध निर्वाचित भएका छन्।

चितवनमा जारी महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका हुन्।

मनोनयनको म्याद सकिँदासम्म उक्त पदमा कसैको पनि उम्मेदवारी नपरेपछि निर्विरोध भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू