Ads

यस्तो छ डा. शेखर कोइरालाको प्यानल (सूचीसहित)


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । मुख्यतः वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइरालासहित सभापतिमा पाँचजनाको उम्मेदवारी परेको छ ।

तीमध्ये देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ । दुवै समूहले  आफ्नो प्यानल सार्वजनिक गरेको छ ।

कोइराला प्यानलमा वर्तमान महामन्त्री डा. शशांक कोइरालालाई पनि समेटिएको छ ।

यस्तो छ डा. शेखर कोइरालाको प्यानल

केन्द्रिय सभापति (एक १ सिटको लागि)
सि.न.४. डा. शेखर प्रसाद कोइराला
केन्द्रिय उपसभापति (२ सिटका लागि)
सि.न.१ डा. चन्द्र भण्डारी
सि.न.३ धनराज गुरुङ्ग
केन्द्रिय महामन्त्री दुई (२ सिटका लागि)
सि.न.१. गगनकुमार थापा
सि.न.४. मिनेन्द्र रिजाल
केन्द्रिय सहमहामन्त्री (महिला) एक १ सिटको लागि
सि.न.१. कमला पन्त
केन्द्रिय सहमहामन्त्री (दलित) एक १ सिटको लागि
सि.न. २. जीवन परियार
केन्द्रिय सहमहामन्त्री (आदिवासी जनजाती) एक १ सिटको लागि
सि.न.१. बिकास लामा
केन्द्रिय सहमहामन्त्री (खसआर्य) एक १ सिटको लागि
सि.न. २. देवराज चालिसे
केन्द्रिय सहमहामन्त्री (मधेसी) एक १ सिटको लागि
सि.न. ३. रामकृष्ण यादव
केन्द्रिय सहमहामन्त्री (मुस्लिम) एक १ सिटको लागि
सि.न. २. शेख वकिल
केन्द्रिय सहमहामन्त्री (थारु) एक १ सिटको लागि
सि.न. २. तेजुलाल चौधरी
केन्द्रिय सहमहामन्त्री (पिछडिएको क्षेत्रबाट) एक १ सिटको लागि
सि.न. ३. बद्री पाण्डे
केन्द्रिय सदस्य(खुल्ला) पैंतिस ३५ सिटको लागि
सि.न. १ अजयबावुसिवाकोटी
सि.न. २ अर्जुननरसिंह के.सी.
सि.न. १२ केदार कार्की
सि न. १३ खगेन्द्र तिवारी
सि.न. १८ गणेशबहादुर खड्का
सि.न. २० गोकर्ण पौडेल
सि.न. २५ प्रा.डा. गोविन्दराज पोखरेल
सि.न. ३० टेकराज पौडेल
सि.न. ३४ प्रा डा. तीर्थ खनियाँ
सि.न. ३५ दिनेश कोइराला
सि.न. ३६ दिपक गिरी
सि.न ३७ दीपकबाबु कंडेल
सि.न. ३८ दिलेन्द्रप्रसाद बडु
सि.न. ४१. धावा गुरुङ्ग
सि.न. ४८ प्रमोदहरी गुरागाई
सि.न. ५१. बलवहादुर के.सी.
सि.न. ५२ बलवहादुर कुवर
सि.न. ५७ मथुराप्रसाद घिमिरे
सि.न. ६० मनोजमणी आचार्य
सि.न. ६३. मोहनप्रसाद बराल
सि.न. ६५ यज्ञबहादुर थापा
सि.न. ७० राजेन्द्र बजगाई
सि.न. ७१ रामशरण महत
सि.न. ७४ लक्ष्मणबहादुर बस्नेत
सि.न. ७५ लोकेश ढकाल
सि.न. ८१ डा. शसांक कोइराला
सि.न. ८३ शिवकुमार गुर्मछाने
सि.न. ८५ सुरेश मल्ल
सि.न. .८६ संजयकुमार गौतम
सि.न. ९०. सुरेन्द्र हमाल
सि.न. ९१ सुरेशचन्द्र चालिसे
सि.न. ९२. सुवासकुमार पोखरेल
सि.न. ९६ हस्तबहादुर मल्ल
सि.न. ९७ क्षितिज भण्डारी
सि.न. ९८ त्रैलोक्यप्रसाप सेन
केन्द्रिय सदस्य(महिला खुल्ला) नौ ९ सिटको लागि
सि.न. २. अनिता देवकोटा
सि.न.८ . उमा दाहाल
सि.न. १०. कल्पना अधिकारी
सि.न. ११. किरण कोइराला
सि.न. १७. नम्रता बराल
सि.न. १९ .बासना थापा
सि.न. २०. बिजुला बर्मा राणा
सि.न. २५ रुकमीणी देवी कोइराला
सि.न. २८ सरिता प्रसाई
केन्द्रिय सदस्य प्रदेश नं १ (महिला एक १ सिटको लागि)
सि.न. ३. लिलादेवी बोखिम
केन्द्रिय सदस्य प्रदेश नं. १ (खुल्ला) २ सिटको लागि
सि.न. १ अनिलकृष्ण प्रसाई
सि.न. ६ राजिव कोइराला
केन्द्रिय सदस्य प्रदेश नं २ ( महिला) एक १ सिटको लागि
सि.न. १ गिता चौधरी
केन्द्रिय सदस्य बाग्मती प्रदेश (महिला एक १ सिटको लागि)
सि.न. ३ बिष्णुदेवी पुडासैनी
केन्द्रिय सदस्य बाग्मती प्रदेश (खुल्ला २ सिटको लागि)

सि.न. ५ रमेशप्रसाद धमला
सि.न. ६ राजेन्द्रकुमार के.सी.(राजन)

केन्द्रिय सदस्य गण्डकी प्रदेश (महिला एक १ सिटको लागि)
सि.न. १ बिष्णुदेवी पाण्डे
केन्द्रिय सदस्य गण्डकी प्रदेश (खुल्ला २ सिटको लागि)
सि.न. १ कृष्णचन्द्र नेपाली पोखरेल
सि.न. ३ रेशमबहादुर बानियाँ
केन्द्रिय सदस्य लुम्बिनी प्रदेश (महिला एक १ सिटको लागि)
सि.न. २ रिता सेन ओली
केन्द्रिय सदस्य लुम्बिनी प्रदेश (खुल्ला २ सिटको लागि)
सि.न. ४ महेन्द्रकुमार शर्मा
सि.न. ५ लेखनाथ पोख्रेल
केन्द्रिय सदस्य कर्णाली प्रदेश (महिला एक १ सिटको लागि)
सि.न. २ मैना कार्की रावल
केन्द्रिय सदस्य कर्णाली प्रदेश (खुल्ला २ सिटको लागि)
सि.न. २ दीनबन्धु श्रेष्ठ
सि.न. ५ ह्दयराम थानी
केन्द्रिय सदस्य सुदुरपश्चिम प्रदेश (महिला १ सिटको लागि)
सि.न. १ चन्द्रादेवी जोशी
केन्द्रिय सदस्य सुदुरपश्चिम प्रदेश (खुल्ला २ सिटको लागि)
सि.न. २ दिवानसिंह बिष्ट
सि.न. ४ भरतबहादुर खड्का
केन्द्रिय सदस्य अपांगता भएका(खुल्ला) एक १ सिटको लागि
सि.न. ८ बावुकृष्ण सापकोटा
केन्द्रिय सदस्य अल्पसंख्यक (खुल्ला) १ सिटको लागि
सि.न. २ टिकाराम सुब्बा लेप्चा
केन्द्रिय सदस्य दलित (महिला) चार ४ सिटको लागि
सि.न. ३ कविताकुमारी सरदार(बाँतर)
सि.न. ५ पवित्रा बिश्वकर्मा
सि.न. ६ बिमला नेपाली
सि.न. १२ सिता मिजार
केन्द्रिय सदस्य दलित (खुल्ला) ५ सिटको लागि
सि.न. ५ डोवाटे बिश्वकर्मा
सि.न. ६ धर्मबहादुर दर्जी(नेपाली)
सि.न. १० प्रकाश रसाईली स्नेही
सि.न. १५ रामसुन्दर महरा
सि.न. १९ शिवबहादुर सुनार
केन्द्रिय सदस्य आदिवासी जनजाती (महिला) सात ७ सिटको लागि
सि.न. ३ उषा गुरुङ
सि.न. ५ कुशुमदेवी थापा
सि.न. ११ दिलकुमारी राई
सि.न. १३ निर्मला तामाङ्ग बस्नेत(निरु)
सि.न. १४ प्रमिला राई
सि.न. १८ रत्ना शेरचन
सि.न. २१ रेखा गुरुङ
केन्द्रिय सदस्य आदिवासी जनजाती (खुल्ला) ८ सिटको लागि
सि.न. १५ जितनारायण श्रेष्ठ
सि.न. १६ टेकप्रसाद गुरुङ्ग
सि.न. २० तुलसी सुव्बा
सि.न. २४ नगेन्द्रकुमार कुमाल
सि.न. २६ नरबहादुर पुन (निरज)
सि.न. २७ नरेन्द्रकुमार केरुङ
सि.न. ३६ बिरबहादुर राना
सि.न. ५० महादेव गुरुङ्ग
केन्द्रिय सदस्य खसआर्य (महिला) छ ६ सिटको लागि
सि.न. ३ इन्दिरा कार्की(इन्दु)
सि.न. १० गिता देवकोटा
सि.न. १२ गोमा के.सी.
सि.न. १८ प्रतिमा गौतम
सि.न. २३ मिना चन्द
सि.न. २५ लक्ष्मी पाण्डे
केन्द्रिय सदस्य खसआर्य (खुल्ला) सात ७ सिटको लागि
सि.न. २९ मधु आचार्य
सि.न. १६ ताराबहादुर कोइराला
सि.न. ४३ हरिवोल भण्डारी
सि.न. ३० मेदनीप्रसाद सिटौला
सि.न. २३ प्रकाशशर्मा पौडेल
सि.न. ५ कमलबहादुर शाह
सि.न. ४२ हरिप्रसाद न्यौपाने
केन्द्रिय सदस्य मधेसी(महिला) चार ४ सिटको लागि
सि.न. १ किरण यादव
सि.न. ५ मुक्ताकुमारी यादव
केन्द्रिय सदस्य मधेसी(खुल्ला) पाँच ५ सिटको लागि
सि.न. २ अजयकुमार द्धिवेदी
सि.न. ४ डा. चन्द्रमोहन यादव
सि.न. ११ भारतेन्दुकुमार मल्लिक
सि.न. २० सत्यनारायण चौधरी
सि.न २१ सुवास यादव
केन्द्रिय सदस्य मुस्लिम(महिला) एक १ सिटको लागि
सि.न.३ जमिला मियाँ
केन्द्रिय सदस्य मुस्लिम(खुल्ला) २ सिटको लागि
सि.न. १ अकिल मियाँ
सि.न. ५ मो. इर्शाद अन्सारी
केन्द्रिय सदस्य थारु(महिला) २ सिटको लागि
सि.न. ४ नमिताकुमारी चौधरी
सि.न. ५ नवोदिता चौधरी
केन्द्रिय सदस्य थारु(खुल्ला) २ सिटको लागि
सि.न. ७ बद्रीनारायण चौधरी
सि.न. ८ साजनकुमार महतो
केन्द्रिय सदस्य पिछडिएको क्षेत्र(खुल्ला) एक १ सिटको लागि
सि.न. २ दिपकजङ्ग शाह

 

Ads

सम्बन्धित पोष्टहरू