काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको मतदान सम्पन्न भएको छ । पहिलो चरणभन्दा दोस्रो चरणमा एकसय भन्दा बढी मतदाता कम भएका छन् ।
पहिलो चरणमा कुनै पनि सभापतिका आकांक्षीले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलाे चरणमा पनि कुल मतादतामध्ये ६४ जना अनुपस्थित रहेका थिए ।
पहिलो चरणमा ४६८१ मत खसेको भएपनि दोस्रो चरणमा भने ४५६३ मत मात्रै खस्यो ।
प्रतिक्रिया दिनुहोस्