Ads

कोरोना खोप लिएर आएको चिनियाँ विमान अवतरण नगरी फर्कियो


काठमाडौं । चीनबाट कोरोना विरुद्धको खोप लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर फर्केको छ । चीनको सिचुवान एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबका कारण अवतरण हुन नसक्दा छेन्दु फिर्ता भएको विमानस्थल स्रोतले बताएको छ ।

विमान १२ लाख डोज खोप रहेको बताइएको छ । खराब मौसमका कारण काठमाडौंको आकाशमा डेढ घण्टा होल्ड भएपछि जहाज छेन्दु फिर्ता भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू