Ads

संसद बैठक सुरू, एमालेको अवरोध जारी


काठमाडौं । प्रतिनिधिसभाको हिँउदे अधिवेशनको दोस्रो बैठक सुरू भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने अवरोधलाई जारी राखेको छ ।

प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्न एमालेलाई आग्रह गर्दा पनि नाराबाजी जारी छ । एमालेको नाराबाजीकाबीच सभामुखले संसदको कारवाही अगाडि बढाएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू