काठमाडौं । नेकपा एमालेले दोस्रो दिनपनि संसद बैठक अवरोध गरेको छ। बुधबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर नाराबाजी गरिरहेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्