काठमाण्डौ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनले बिष्णु सापकोटाको अध्यक्षतामा १९९ सदस्सीय समिति घोषणा गरेको छ।
बन्दसत्रमा गठन गरिएको अध्यक्ष मण्डलले १५ जना पछि थप गर्ने गरी सदस्यको नाम सार्वजनिक गरेको थियो । पदाधिकारी भने पछि चयन गरिने भएकने छ। सहजिकरणका लागि गोविन्द आचार्यको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्