काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशनबाट नेतृत्व चयन भइरहेका छन् । पुस २३ गतेबाट सुरु भएको जिल्ला अधिवेशनमा कहि निर्वाचनबाट त कहि सहमतिबाट नेतृत्व चयन भइरहेका छन् । मंगलबार बिहानसम्म भूगोलतर्फ ५० जिल्ला र गैरभौगोलिक दुई जिल्ला गरी ५२ जिल्लाले नेतृत्व पाएको छ ।
बुधबारसम्ममा अन्य जिल्लाको पनि नेतृत्व चयनको काम सकिने बताइएको छ ।
यी हुन् जिल्ला अधिवेशनबाट चुनिएका अध्यक्षहरु
१. झापाः दीपक कार्की
२. मोरङः ऋषिकेश पोखरेल
३. खोटाङः रामप्रसाद दंगाल
४. धनकुटाः इन्द्रमणि पराजुली
५.तेह्रथुमः तेजमान कन्दङवा
६. पाँचथरः राजकुमार भण्डारी
७. भोजपुरः शरण राई
८. इलामः महेश बस्नेत
९. सोलुखुम्बुः डुफकुमार बास्तोला
१०. उदयपुर– प्रमेश्वर घिमिरे
११.ओखलढुंगाः शंकर कटुवाल
१२.ताप्लेजुङः भुपेन्द्रबहादुर थेबे
१३. सप्तरीः ताराकान्त चौधरी
१४.सिरहाः बिन्देश्वर मण्डल
१५. धादिङः भूमि त्रिपाठी
१६. काभ्रेपलाञ्चोकः अशोक ब्यान्जू
१७. भक्तपुरः बचन देउजा
१८. रसुवा – कर्णेल तामाङ
१९. रामेछापः आनन्दकुमार श्रेष्ठ
२०.नुवाकोटः बद्री मैनाली
२१. मकवानपुरः एकलाल श्रेष्ठ
२२.काठमाडौंः दीपक निरौला
२३. ललितपुरः पुरुषोतम आचार्य
२४. सिन्धुलीः कुमारबहादुर कार्की
२५. दोलखाः नरबहादुर श्रेष्ठ
२६. गोरखाः प्रेम गुरुङ
२७. तनहुँः श्रीप्रसाद श्रेष्ठ
२८. म्याग्दीः देवेन्द्र केसी
२९. लमजुङः कृष्णप्रसाद अधिकारी
३०. बागलुङः हिराबहादुर केसी
३१. पर्वतः राजु पौडेल
३२. नवलपुरः मुक्ती पाण्डे
३३. पाल्पाः धनेन्द्रराज घिमिरे
३४. गुल्मीः बालकृष्ण काउछा मगर
३५.अर्घाखाँचीः पिताम्बर भुसाल
३६. बाँकेः किस्मत कुमार कक्षपती
३७. बर्दियाः लालबहादुर श्रेष्ठ
३८. दाङः हुकुमबहादुर बस्नेत
३९. रुपन्देहीः तेजेन्द्र केसी
४०. कपिलवस्तुः डम्मर शर्मा
४१. नवलपरासी (पश्चिम)ः दीपेन्द्र अधिकारी
४२.प्युठानः बिजयविराज विष्ट
४३. डोल्पाः शेरबहादुर बुढा
४४.सल्यानः गोविन्द पुन मगर
४५. जुम्लाः शान्तिलाल महत
४६.रुकुमः नन्दराम देवकोटा
४७.डडेल्धुराः प्रकाश साउद
४८.बैतडीः सुरेन्द्र पाल
४९. डोटीः चक्र मल्ल
५०. कैलालीः रतन थापा
५१. मजदूर विशेषः जितेन्द्र श्रेष्ठ
५२. पेशागत विशेषः उमेश ढकाल
प्रतिक्रिया दिनुहोस्