काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशनबाट शुक्रबारसमम ६२ जिल्लामा नेतृत्व चयन भएको छ ।
एक हप्ता पहिला सुरु भएको देशभरीका ६५ भन्दा बढी जिल्लाहरुको अधिवेशन अझै टुङ्गेको छैन । तर धेरै जिल्लाहरुमा कहि निर्वाचनबाट त कहि सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको छ ।
जिल्ला अधिवेशन भएकामध्ये दैलेखमा मतदाता भन्दा बढी मत खरेका कारण पुनःमतदान हुने भएको छ । केहि जिल्लामा अिधवेशन उद्घाटन भएपनि बन्दसत्र नै सुरु भएका छैनन् । जसमा चितवन र सिन्धुपाल्चोकमा बन्दसत्र सुरु भएको छैन ।
प्रदेश २ मा ६ जिल्लाको नेतृत्व चयन गर्न बाँकी छ ।
अधिवेशन हुन बाँकि जिल्लामा मनाङ र मुस्ताङ, रोल्पा, पुर्वी रुकुम, बझाङ ,मगु र हुम्ला छन् र
यी हुन अध्यक्षमा चयन हुनेहरु
१ं झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६ पाँचथर – राजकुमार भण्डारी
७. भोजपुर – शरणकुमार राई
८. इलाम– महेश बस्नेत
९. सोलुखुम्बु– डुफकुमार बास्तोला
१०. उदयपुर– प्रमेश्वर घिमिरे
११. ओखलढुंगा–शंकर कटुवाल
१२. ताप्लेजुङ– भुपेन्द्रबहादुर थेबे
१३. संखुवासभा– जितबहादु घिमिरे
१४. सुनसरी – रेवतीरमण भण्डारी
१५.सप्तरी – ताराकान्त चौधरी
१६. सिरहा– बिन्देश्वर मण्डल
१७. धादिङ – भूमि त्रिपाठी
१८.काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
१९.भक्तपुर – बचन देउजा
२०. रसुवा – कर्णेल तामाङ
२१.रामेछाप – आनन्दकुमार श्रेष्ठ
२२. नुवाकोट – बद्री मैनाली
२३.मकवानपुर – एकलाल श्रेष्ठ
२४. काठमाडौं – दीपक निरौला
२५ललितपुर – पुरुषोतम आचार्य
२६. सिन्धुली– कुमारबहादुर कार्की
२७. दोलखाः नरबहादुर श्रेष्ठ
२८.गोरखा – प्रेम गुरुङ
२९. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३०.म्याग्दी – देवेन्द्र केसी
३१.लमजुङ – कृष्णप्रसाद अधिकारी
३२. बागलुङ– हिराबहादुर केसी
३३.पर्वत–राजु पौडेल
३४.नवलपुर–मुक्ती पाण्डे
३५.स्याङ्जा – सूर्य प्रसाद गैरे
३६.कास्की– मनबहादुर गुरुङ
३७.पाल्पा – धनेन्द्रराज घिमिरे
३८.गुल्मी – बालकृष्ण काउछा मगर
३९.अर्घाखाँची – पिताम्बर भुसाल
४०. बाँके – किस्मत कुमार कक्षपती
४१.बर्दिया – लालबहादुर श्रेष्ठ
४२. दाङ – हुकुमबहादुर बस्नेत
४३. रुपन्देही – तेजेन्द्र केसी
४४.कपिलवस्तु – डम्मर शर्मा
४५.नवलपरासी पश्चिम – दीपेन्द्र अधिकारी
४६.प्युठान–बिजयविराज विष्ट
४७.डोल्पा – शेरबहादुर बुढा
४८.सल्यान – गोविन्द पुन मगर
४९. जुम्ला – शान्तिलाल महत
५०. रुकुम– नन्दराम देवकोटा
५१.जाजरकोट – खिमबहादुर शाही
५२.सुर्खेत– अमृत बिसी
५३.डडेल्धुरा – प्रकाश साउद
५४. बैतडी– सुरेन्द्र पाल
५५.डोटी–चक्र मल्ल
५६.कैलाली– रतन थापा
५७.दार्चुला– प्रेमसिंह धामी
५८. बाजुरा– कालीबहादुर शाही
५९.कञ्चनपुर– सुरेन्द्र बिष्ट
६०. अछाम– चन्द्रबहादुर बोहोरा
६१.मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
६२. पेशागत विशेष – उमेश ढकाल
प्रतिक्रिया दिनुहोस्