काठमाडौं । लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेकोछ । आयोगले माघ ११ देखि माघ मसान्त सम्म निर्धारित सबै परीक्षा स्थगित गरेको जनाएको छ। कोभिड–१९ को सक्रमण बढेपछि परिक्षा स्थगित गरेको विज्ञप्ती निकालेर जानकारी दिएको छ ।
आयोगको आज बसेको बैठकले यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको आयोगले बताएको छ । नियमित काम भने संचालन हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्