काठमाडौं ।
पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । आठ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्