Ads

हिमपात पछि खुलेको सिमकोट फोटो फिचर


काठमाडौं । हिमपातपछि मौसममा क्रमिक सुधार हुँदै आएपछि देखिएको सिमकोट बजार क्षेत्र । हिमपातपछि मौसममा क्रमिक सुधार हुँदै आएपछि देखिएको सिमकोट विमानस्थलको धाउनमार्ग ।

तस्बिरः दाने बोहरा
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६, सुनथान नजिकै खेतमा आलु रोप्दै किसान ।

तस्बिरः पेमा लामा

शिवराज नगरपालिकास्थित शिवपुर स्वास्थ्य चौकीमा बिहीबार कोभिड–१९ विरुद्धको खोप लगाउन आएका नागरिक । कपिलवस्तुमा सिरिन्ज अभावले रोकिएको खोप अभियान बुधबारबाट पुनः सुचारु भएको छ ।

तस्बिरः माधव बेल्वासे
Ads

सम्बन्धित पोष्टहरू