Ads

एमाले अध्यक्ष ओली संक्रमणमुक्त


काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमणमुक्त हुनुभएको छ।

डेढ साताअघि अध्यक्ष ओली  संक्रमणमा पर्नुभएको थियो ।

पछिल्लो परिक्षणमा उहाँ संक्रमणबाट मुक्त रहेको रिपोर्ट आएको हो ।

Ads

सम्बन्धित पोष्टहरू