Ads

११ वटा बीमा कम्पनी कारबाहीमा


काठमाडौं । बीमा समितिले विभिन्न ११ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ ।

कारबाही पर्नेमा राष्ट्रिय बिमा संस्थान, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

दि ओरियन्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स पनि कारबाहीमा परेका छन् ।

बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाएका  बीमा कम्पनीहरूलाई कारबाही गर्दै जरिबाना गरेको हो ।

 

Ads

सम्बन्धित पोष्टहरू