Ads

प्रमसँगकाे बैठक लगत्तै निर्वाचन मिति तोक्न आयाेगका पदाधिकारी छलफलमा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो भएको छलफलमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफल सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री देउवासँग छलफल सकिएलगत्तै आयोगका पदाधिकारी पुनः छलफलमा बस्नुभएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू