Ads

ओली र प्रचण्ड बालुवाटारमा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार गएका छन् ।

दुई नेता करिब ३० सेकेण्डको फरकमा बालुवाटार छिरेका हुन् ।

एमसीसी अनुमोदनको विवादले सत्ता गठबन्धनमा खटपट सुरू भएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ओलीसँग सम्पर्क गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू