Ads

माओवादी केन्द्र संसदीय दलको बैठक बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बुधबार बिहान बस्ने भएको छ ।

माओवादी केन्द्रको दलको बैठक संसद बैठकअघि बस्ने बताए देव गुरुङले बताए । दलको बैठकमा एमसीसी, प्रधानन्यायाधीश माथि लगाएको महाभियोगका बारेमा छलफल हुने गुरुङ बताए ।

बुधबारको संसद‌ बैठकमा सरकारले एमसीसी पेश गर्ने भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू