Ads

गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्री देउवा ओली निवास बालकोटमा


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोटमा पुगेका छन्।

एमसीसीबारे छलफल गर्न देउवाले बिहीबार डाकेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको थियो।

जसरी पनि शुक्रबारको बैठकमा एमसीसी टेबल गर्नुपर्ने पक्षमा रहेका देउवा गठबन्धनको बैठक सकिएपछि ओलीलाई भेट्न गएका हुन्।

Ads

सम्बन्धित पोष्टहरू