Ads

एमसीसी संसदमा आजै टेबल हुन्छ : मन्त्री कार्की


काठमाडौं । सरकारले एमसीसी आजकै संसद बैठकमा एमसीसी पेश गर्ने भएको छ । सत्ता गठबन्धनमाको बैठकमा एमसीसी संसदमा पेस गर्ने सहमति भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार एमसीसी संसद बैठकमा आजै पेश हुने छ ।

मन्त्री कार्कीले भने, ‘एमसीसी सार्वभौम संसदमा टेबुल हुन्छ । त्यसपछि सडकमा होइन, सदनमा गहनरुपमा छलफल भएर निष्कर्षमा पुग्छ ।’

 

Ads

सम्बन्धित पोष्टहरू