Ads

बैठक सुरु हुनअघि नै संसद भवन पुगे देउवा


काठमाडौं । संसद बैठक सुरु हुनु अघि नै प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवन पुगेका हुन् । संसद बैठक १ बजेका लागि बोलाइएको छ भने त्यसअघि नै देउवा संसद भवन पुगेका हुन् ।

सरकारले आजै एमसीसी टेबल गर्ने तयारी गरेको छ भने त्यसका लागि एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू