काठमाडौँ । प्रतिनिधिसभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ ।
आज(आइतबार) बसेको प्रतिनिधिसभामा बैठकमा एमसीसी टेबल भएको छ। बैठकमा विवादित बनेको एमसीसी टेबल भएपछि बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्