Ads

काँग्रेस पदाधिकारी बैठक : भ्रातृसंगठनको विधान पारित


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस पदाधिकारी बैठकले भ्रातृसंगठनको विधान परिमार्जनसहित पारित गरेको छ ।

यसअघि काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रातृ एवम् शुभेच्छुक संगठनको विधान अध्ययन गरेर सुझावसहित पारित गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले विधानलाई अन्तिम रुप दिएको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू