Ads

एमसीसी आन्दोलनमा घाईते प्रदर्शनकारी अवस्थीको अवस्था गम्भीर


काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध आज भएको प्रदर्शनका क्रममा घाइते भएका हेमराज अवस्थीको अवस्था चिन्ताजनक रहेको छ ।
प्रहरीले प्रहार गरेको  सेलले टाउकोमा लागेपछि घाईते भएका अवस्थीको ट्रमा सेन्टरमा उपचारका भइरहेको छ ।
उनको घर डढेल्धुरा भएको जनाईएको छ ।
एभरेष्ट नर्सिंङ होम नयाँबानेश्वरमा उपचार हुन नसकेपछि उनलाई ट्रमा सेन्टर रिफर गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू