काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।
अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा छलफल गर्न बालुवाटार पुगेका प्रचण्ड छलफल पछि फर्किएका छन् ।
प्रधानमन्त्री देउवा सहित सत्तारुढ नेपाली कांग्रेसका नेताहरुको बालुवाटारमै आन्तरिक छलफल चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्