एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको दोस्रो बैठक शुरु भएको छ ।
पहिलो बैठकले एमसीसीबारेको सामान्य छलफलको प्रस्ताव पारित गरेको छ। सामान्य छलफलको प्रस्ताव पारित भएपछि स्थगित भएको बैठक सुरु भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी आजै पारित गर्नेगरी दोस्रो बैठक राख्नुभएको हो।
प्रतिक्रिया दिनुहोस्