काठमाडौं । कम्युनिष्ट नेता कृष्णराज बर्मा अस्पताल भर्ना भएका छन्। छातिको इन्फेक्सन भएपछि ह्याम्स अस्पतालमा राखिएको छोरा राजेश बर्माले बताए।
९३ वर्षीय नेता बर्मा २० को दशकदेखि कम्युनिष्ट पार्टीमा आबद्ध भई राजनीतिमा सक्रिय छन्। उनका कम्युनिष्ट सिद्धान्त सम्बन्धी पुस्तकहरू पनि प्रकाशित छन्।
उनी काठमाडौंमा बस्छन् ।
प्रतिक्रिया दिनुहोस्