Ads

चौतारी लुम्बिनी प्रदेशमा शोभाखर पन्थी


रूपन्देही । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम महाधिवेशनबाट शोभाखर पन्थीको नेतृत्वमा नयाँ समिति गठन भएको छ ।

सर्वसम्मत रुपमा पन्थीको नेतृत्वमा उपाध्यक्षमा लक्ष्मी तिमिल्सिना र दशरथ घिमिरे चयन भएका छन् । यस्तै महासचिवमा निरु गौतम चयन भएकी छन् ।

सचिवमा बेनिमाधव बस्याल र कबिन्रद बस्नेत चयन भएका छन् ।  ५१ सदस्यीय कमिटीको कोषाध्यक्षमा एलबी थापा चयन भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू