काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।
संसद भवनमा जारी बैठकमा संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
प्रमुख सचेतक विशाल भट्टराईले संसद अधिवेशनको सुरू र अन्त्यपछि दलको बैठक बस्ने वैधानिक व्यवस्थाअनुसार बसेको बैठकमा पछिल्लो अवस्थाको र सरकारको नियतबारे पनि छलफल हुने बताए ।
प्रतिक्रिया दिनुहोस्