Ads

होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउछ : मुख्यमन्त्री राउत


जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचार र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

होली पर्वको अवसरमा आज शुभकामना सन्देश दिंदै उनले मधेश–प्रदेश तथा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, संवृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना व्यक्त गरेका छन् । ऐतिहासिक र सांस्कृतिक धरोहर मिथिलामध्यमा परिक्रममा सहभागी सम्पूर्ण साधुसन्त र धर्मानुरागीलाईसमेत शुभकामना व्यक्त गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू