काठमाडौँ । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा आज(बिहिबार) नेपाल र बंगलादेशबीच प्रतिष्पर्धा हुने भएको छ ।
नेपाल र बंगलादेशबीचको खेल बेलुका सवा सात बजे सुरु हुनेछ । आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्ने तयारीमा रहेको छ ।
यस्तै नेपालले तेस्रो खेलमा भारतसँग मार्च २१ मा खेल्ने छ भने मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।
पहिलो खेलमा नेपाल आयोजक टिम भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्