काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उक्त मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ सुरु भएकोमा हेर्दाहेर्दैमा राखिएको छ ।
अव सो मुद्दामा बुधबारको इजलासमा सुनुवाइ हुनेछ । शुक्रबार अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनुवाइ भएको थियो । उक्त सुनुवाइमा अर्याल, वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता भीमार्जुन आचार्यले बहस गरेका । तत्कालिन अोली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक आयोगहरुमा नियुक्ती गरेको थियो
प्रतिक्रिया दिनुहोस्