Ads

खराब ब्याटिङका कारण नेपाल पराजित


काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आज(सोमबार) को खेलमा नेपाल पराजित भएको छ । दुबई क्रिकेट रंगशालामा युएइ र नेपालबीच भएको खेलमा नेपाल ९९ रनले पराजित भएको हो ।

२ सय ३ रनको लक्ष्य पछ्याईरहेको नेपालले सुरुवाती ३ ओभर नसकिंदै ३ विकेट गुमाएको थियो । खराब ब्याटिङ गरिरहेको नेपालले ३५ ओभरमा अलआउट हुँदै १ सय ३ रन मात्र बनाउन सकेको हो ।

Ads

सम्बन्धित पोष्टहरू