Ads

पिएनजी माथि नेपालको शानदार जीत


काठमाडौँ । नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ७ विकेटले पराजित गरेको छ ।आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा पिएनजी पराजित भएको हो ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको छ ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै १ सय ७३ रन जोडेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू