Ads

आयल निगम र पेट्राेलियम व्यवसायीबीच सहमति, आन्दोलन स्थगित


काठमाडौं । एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायीले आन्दोलन स्थगित छ ।

नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए । आन्दोलन पक्षले भोलि बिहान ८ बजेदेखि पेट्रोलियम पदर्थको ढुवानी सहज हुने बताएकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू