काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ ।
सन् १९८८ बाट कूटनीतिक क्षेत्रमा रहेका क्वात्रालाई आज(सोमबार) को बैठकले उनलाई नियुक्त गरेको क्याबिनेट सेक्रेटरी दीप्ति उमाशंकरले जनाएका छन् ।
उनी अहिले नेपालको राजदूत भएर काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्