काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा नियन्त्रण, तेजाब आक्रमण लगायतका पाँच अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेश यसबीचमा संसदमा पेश भए पनि संसदले कानून बनाउन सकेको छैन । अध्यादेश निष्क्रिय हुँदा तेजाब आक्रमणबाट पीडित प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्