काठमाडौं । आज(बिहिबार) केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक बसिरहेको छ ।
आजको बैठकले स्थानीय तहको निर्वाचनका लागि पार्टीले अघि सार्ने नारा, विकासका एजेण्डालगायतका विषयमा खाका तयार गर्ने बताईको छ ।
समिति गठन भएपछि आज पहिलोपल्ट बैठक बसेको हो । महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले २९ सदस्यीय घोषणापत्र समिति गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्