काठमाडौं । नेकपा एमालेसँग आबद्ध उद्योगी व्यवसायी महासंघको अध्यक्षमा सांसद एलपी साँवा निर्वाचित भएका छन्।
काठमाडौंमा सम्पन्न महासंघको दोस्रो महाधिवेशनबाट झापा क्षेत्र नम्बर ४ का सांसद साँवा सर्वसम्मत भएका हुन् ।
महासंघको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन गरेको साँवाले बताए ।
यी हुन् पदाधिकारी
अध्यक्ष
एलपी साँवा लिम्बु
उपाध्यक्षहरु
महासचिव
भागिरथ सापकोटा
उपमहासचिव
सुवर्ण श्रेष्ठ
मिनबहादुर तामाङ
कोषाध्यक्ष
मोहन डाँगी
सचिवहरु:
प्रतिक्रिया दिनुहोस्