Ads

सुदूरपश्चिम सरकारबाट समाजवादी ‘आउट’ !


कैलाली । नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

नेपाली कांग्रेसलाई सरकारमा सहभागि गराउने तयारी भएसँगै समाजवादी पार्टी  सरकारबाट बाहिरिने भएको हो ।

समाजवादीबाट मन्त्री भएकाहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

सामूहिक राजीनामा दिने तयारीमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले जानकारी दिइन्।

 

Ads

सम्बन्धित पोष्टहरू