Ads

स्थानीय तह निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना


काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज(बिहीबार) निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आयोगले ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै आयोगले प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा करिब १० जना कर्मचारी रहने व्यवस्था गरेको छ ।

काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू

अमेरिकामा मनाइयो छठ
अमेरिकामा मनाइयो छठ
कार्तिक २३, २०८१