Ads

भरतपुरको मेयरमा उठ्न विजय सुवेदीले दिए प्रदेश सांसदबाट राजीनामा


हेटौंडा । नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस भएका वागमती प्रदेशका प्रदेश सांसदबाट विजय सुवेदीले राजीनामा दिएका छन् ।

पार्टीबाट  टिकट पाउने निश्चित भएपछि सुवेदीले सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् ।

सुवेदीको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू