Ads

एमालेको घोषणापत्र सार्वजनिक,यस्तो छ घोषणापत्र (पूर्णपाठ)


काठमाडौं। नेकपा एमालेले आज(शुक्रबार) एकैसाथ देशभरका स्थानीय तहमा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। आज नेकपा एमालेको ७४औं स्थापना दिवसको अवसर पारेर बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको हो।

एमालेले आज निर्वाचनका लागि घोषणापत्र पनि सार्वजनिक गरेको छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा नयाँ केन्द्रिय कार्यालयको उद्घाटनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलिले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
(सुशासन ,विकास र समृद्धि समाजवादको आधार,सबै स्थानीय तहमा एमालेको सरकार) मुल नारा राखेर नेकपा एमालेले घोषणा पत्र तयार गरेको छ।

उक्त घोषणापत्रमा २२ वटा बुँदामा आगामी कार्यकालमा गरिने कामका प्रतिवद्धताहरु समेटिएको छ।

पूर्णपाठ हेर्न यहाँ क्लीक गर्नुहोस्

Ads

सम्बन्धित पोष्टहरू