Ads

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि(शनिबार) बस्ने भएको छ। आज(शुक्रबार) दिउसो २ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्ने भनिएको बैठक स्थगित भएर भोलिका लागि तय भएको हो ।

बैठक भोलि विहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नु पर्नेछ।

Ads

सम्बन्धित पोष्टहरू