काठमाडाैं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।
जेठ १ गतेबाट लागू हुनेगरी सरकारले सो निर्णय गरेको हो ।
सरकारले जेठ १ गतेबाट लागू हुनेगरी कार्यालय समय विहान ९ः ३० देखि साँझ ५ः ३० सम्म सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।
यसअघि बिहान १० देखि ५ बजेसम्म कार्यालय समय थियो ।
प्रतिक्रिया दिनुहोस्