Ads

मतदान केन्द्रभित्र फोटो खिच्न निषेध, यी हुन् तपाईंले पालना गर्नुपर्ने नियम


काठमाडौं । देशभरका स्थानीय तहहरुमा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान चल्ने छ ।

मतदान केन्द्रमा के गर्न पाइँदैन भन्ने कुरा थाहा पाइराख्दा राम्रो हुन्छ ।

मतदान केन्द्रमा निम्न कुराहरु निषेध छ

  • मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री
  • सलाई र लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ
  • कुनै प्रकारको हातहतियार
  • नमूना मतपत्रलगायतका कागजात
  • कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै वस्तु
Ads

सम्बन्धित पोष्टहरू